📣 के तपाई 🏠 घर, अफिस, स्कूल र होटलमा 🌈 पेंट लाउने सोचमा हुनुहुन्छ?

 

📣 के तपाई 🏠 घर, अफिस, स्कूल र होटलमा 🌈 पेंट लाउने सोचमा हुनुहुन्छ? तपाइकै नजिक इटहरी सहरमा सिर्जना ट्रेड एण्ड सप्लायर्स, एशियन पेंट्स को अधिकृत बिक्रेता |
तपाईंहरुको चाहना र माग अनुसारको पेंट सम्बन्धि सम्पूर्ण सामान, सेनेटरी सामानहरु, पाइप्स र प्लास्टिक टंकी सुविधा अब हजुरकै सहर इटहरीमा उपलब्ध छ!
हाम्रो सेवाहरु:
1. घरमै डिलीवर गरिने |
2. घर, अफिस, स्कूल र होटल पेंट गरिने |
3. कोठा डिजाइनका सम्पूर्ण उत्पादनहरू उपलब्ध गरिने |
4. विशेष छुटहरुको व्यवस्था गरिने।
5. सस्तो मूल्यमा टेक्सचर डिज़ाइन गरिने |
6. आवश्यकता अनुसार ३ डि मा रंग डिजाइन गरिने |
7. भित्तामा ल्यान्डस्केप डिजाइनिंग गरिने |
8. सस्तो मूल्यमा टेक्सचर डिज़ाइन गरिने |
9. पाइप्स र प्लास्टिक टंकी सस्तो मूल्यमा।
10. सेनेटरी सामानहरु सस्तो मूल्यमा।
विशेषताहरु:
- इटहरी नजिक को सहरहरुमा हाम्रो सेवा उपलब्ध छ।
- परामर्श सहित पेंट र कलर लगाउने सुझावहरु पनि दिने।
- सस्तो तथा सुलभ मूल्यमा छिटो कार्य सम्पादन गरिने |
- एशियन पेंटको अल्टिमा प्रोटेक्ट जसले हजुरको घरलाई पानी देखि जोगाउने छ।
- एशियन पेंट्स रॉयल शील्ड घरको कुनाकुनामा रहने कीटाणु को संक्रमण देखि मुख्त गराउछ |
थप जानकारीको लागि फोन वा म्यासेज गरि सम्पर्क गर्नुहोस्:
"सिर्जना ट्रेड एन्ड सप्लायर्स" बालग्राम इटहरी ।
- 025-581329
- 9808641601
- 9842176040
घर जसले परिवार बनाउछ, एशियन पेंटले घरलाई निरोगी बनाउछ।
"निरोगी घर निरोगी परिवार"
May be an image of text that says "तपाइकै नजिक इटहरी सहरमा सिर्जना ट्रेड एण्ड सप्लायर्स एशियन पेंट्स को अधिकृत बिक्रेता röyale ULTIMA röyale IMA TOPCOAT"

Post a Comment

[blogger]

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.